काठमाडौं । गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बरा (जीवन)ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेशसभाको बैठकमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए […]