गठबन्धनका लागि दुवै पक्षसँग छलफल गर्दै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुनाव केन्द्रित गठबन्धनका लागि एकसाथ नेपाली काँग्रेस र नेकपा एमालेसँग छलफल अघि बढाएको छ । प्रदेश तथा संघको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेको लोसपाले कोसँग गठबन्धन गर्ने भन्ने निर्णय गर्न बाँकी छ । गठबन्धन बनाउने उद्देश्यले नै लोसपा नेपालले विपरीत राजनीतिक ध्रुवको नेतृत्वमा रहेका दुवै दलसँग छलफल अघि बढाएको हो ।लोसपाका अध्यक्ष महन्थ ठाकुरले नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल ग

सम्बन्धित सामग्री

सत्तारुढ दलले मधेसकेन्द्रीत दललाई किन दिएनन् महत्त्व ?

काठमाडौँ । मन्त्रिमण्डल विस्तारसँगै सत्ता साझेदार दलले मधेसकेन्द्रीत दललाई महत्त्व नदिएको गुनासो हुन थालेको छ । सुरुदेखि सरकार गठनमा सक्रिय रहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको महन्थ ठाकुर

लोसपा-एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’

काठमाडौँ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् । आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको […]

लोसपा–एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’, जसपा सत्ता गठबन्धनसँग वारपार गर्दै

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले बताए । उनले भने, ‘एमालेसँग चुनावी तालमेल हुँदैन, सम्भव भयो भने कुनै शीर्ष नेताहरूको बीचमा सहकार्य हुनसक्छ तर च

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ । दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समय’ थाहा नभएको जनाएका छन् ।लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं, असोज ११ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’दयगत नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि […]

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र […] The post बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन !

काठमाडौं : सत्ता गठबन्धनका सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको वेलामा प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन बनाउनतिर जुटेको छ।सत्ता गठबन्धनलाई टक्कर दिन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मधेशकेन्द्रित दल (लोसपा), राप्रपा नेपाल लगायतका साना दलहरूसँग गठबन्धनको गृहकार्य थालेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्थ ठाकुरसँग निरन्तर संवाद गरिरहेका छन्। दुवै दलको तर्फबाट कम्तिमा २०/२० सिट हाराहारीको प्रस्ताव आएपछि एम

फाइदा हुनेसँग चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एमाले र काँग्रेस दुवै पार्टीले चुनावी गठबन्धनका लागि प्रस्ताव गरेको जनाएको छ । आइतबार सम्पन्न सो पार्टीको कार्यकारिणी समिति बैठकले दुवै पार्टीबाट चुनावी गठबन्धनका लागि प्रस्ताव आएपनि छलफल गरेर जोसँग गठबन्धन गर्दा फाइदा हुन्छ उसैसँग गर्ने निर्णय गरेको हो ।  बैठकपछि लोसपा कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले भने, ‘काँग्रेस एमाले दुवैबाट चुनावी गठबन्धनका लागि प्रस्ताव आएको छ । तर जोसँग फाइदा हुन्छ, उसैसँग तालमेल हुन्छ, छलफल भने दुवै दलसँग गर्छौ ।&r

चुनावी गठबन्धनबारे जसपा र लोसपा आ–आफ्नै अडानमा

यतिबेला मधेसवादी दलको विरासत बोकेका दुई दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दुई ध्रुवमा उभिएका छन् । दुवै दलको मुद्दा, एजेण्डा, मतदाता, चुनावी क्षेत्र, मिसन लगभग उस्तै रहे पनि ती दलका नेताहरू एक अर्काको नाम पनि सुन्न चाहँदैनन् ।गत भदौमा पार्टी विभाजन भएपछि यी दुई दलबीच कुनै संवाद तथा छलफल छैन । जसपाका नेताहरूले लोसपालाई ‘प्रतिगामीका मतियार’ भन्ने गरेका छन् भने लोसपाका नेताहरूले ‘परमादेशी सरकार’को आरोप लगाउँछन् । विगतमा मोर्चाबन्दी र गठब