रसुवा, २५ असोज । वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ । यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भू–भागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पु¥याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ रातह प्रदान गरिने निकुञ्जले जनाएको छ […]
काभ्रे – काभ्रेपलाञ्चोकको स्थानीय तहले लम्पी स्किनबाट पीडित किसानलाई राहत प्रदान गर्न थालेका छन् । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरका केही वडाले लम्पी स्किन रोगबाट पशुचौपाया क्षति व्यहोरेको पीडित किसानलाई आर्थिक सहयोग सुरु गरेका हुन् । रोशी गाउँपालिकाको कार्यपालिका बैठकले भैँसी मरेको किसानलाई रु सात हजार र गाई मरेको किसानलाई रु पाँच हजार […]
कास्की, २४ असार । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर […]
सिमकोट – आइतबार दिउँसो सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँमा भएको आगालागी पीडितलाई गाउँपालिकाले राहत सहयोग गरेको छ। आगलागीबाट घरमा केही पनि नबचेका पीडितलाई तत्काल उक्त सहयोग गरेको हो। गाउँपालिकाका कावा अध्यक्ष नन्द रावतले आगलागी पीडितलाई तत्कालै घटनास्थल पुुग्न नसकिए पनि घटनास्थल माथिको लाग्नामा गएर राहत प्रदान गरिएको बताए। गाडीमा सामग्री लगेर उनीसहितको टोली राहत […]
जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिकाले बाढी पहिराे पिडितलाई राहत वितरण सुरु गरेकाे छ। तातोपानी गाउँपालिका भित्रका बाढी पहिराे पिडितलाई आज (असाेज २ गते)बाट राहत वितरण सुरु गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए । आज तातोपानी गाउँपालिका वडा नम्बर १,२,३ का बाढी पिडितलाई राहत स्वरुप सिरक,डसना,नुन,तेल , दाल र चामल दिइएकाे अध्यक्ष चाैंलागाईले बताएका […]
The post जुम्लाकाे तातोपानीका बाढी पहिराे पिडितलाई राहत प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
गुल्मी : चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ। इश्मा गाउँपालिका–४ दोहोलीका ११ वर्षीय राहुल गन्धर्वको गत साउन २७ मा मृत्यु भएको थियो।उनका बुबा रामबहादुर गन्धर्वलाई घरमै पुगेर गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको तर्फबाट मृतकका परिवारलाई दुई लाख र उपचारका लागि यातयात खर्च बापत तीन हजार रुपैयाँ प्रदान गरिएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका राहुलको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।रामबहादुरसहित चट्याङ लागेर घाइ
काठमाडौँ – क्याटरपिलर आइएनसीको परोपकारी अंग क्याटरपिलर फाउन्डेशनले कोभिड–१९को तीव्र संक्रमणसँग संघर्षरत मुलुकहरुलाई क्रमिक रुपले आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा गरेको छ। यस फाउन्डेशनले संसारभर छरिएका संस्थाहरुमार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलरको राहत साहयता प्रदान गरिसकेको छ। कोभिड–१९ बाट अति प्रभावित देशको सूचिमा रहेको नेपाललाई पनि आवश्यक राहत साहयता प्रदान […]
३ जेठ, जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले छाक टार्न समस्या भएका सिरहाको गोलबजारका सयजना विपन्न तथा कोरोना संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ । भोर नामक संस्थाले गोलबजार नगरपालिकाको दोहबटिया र जमदह भांगबारी टोल, लहान नगरपालिकाको मनहर्वा र सर्लाहीमा गरी एक सयजना अति विपन्न र कोरोना संक्रमित परिवारलाई एकीकृत खाद्यान्न तथा संरक्षण […]
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभान लगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई ६ लाख प्रदान गरेको हो ।
प्रतिपरिवार ९ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीवार दोभान बजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो ।
कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्व सभापति केशव दाहाल लगायतले राहत रकम हस्तान्तरण गरेका थिए । केन्द्रीय कार्यसम...