डाँडाफया आगलागी पीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

सिमकोट – आइतबार दिउँसो सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँमा भएको आगालागी पीडितलाई गाउँपालिकाले राहत सहयोग गरेको छ। आगलागीबाट घरमा केही पनि नबचेका पीडितलाई तत्काल उक्त सहयोग गरेको हो। गाउँपालिकाका कावा अध्यक्ष नन्द रावतले आगलागी पीडितलाई तत्कालै घटनास्थल पुुग्न नसकिए पनि घटनास्थल माथिको लाग्नामा गएर राहत प्रदान गरिएको बताए। गाडीमा सामग्री लगेर उनीसहितको टोली राहत […]

सम्बन्धित सामग्री

हुम्ला ताजकोटका अग्निपीडितलाई राहत

सुर्खेत : कर्णाली प्रदेश सरकारले हुम्लाका आगलागी पीडित परिवारलाई  राहत वितरण गरेको छ। पीडितलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले राहत वितरण गरेको हो। गत शुक्रबार राति साढे दश बजे आगलागीबाट घर नष्ट भएका परिवारलाई कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बराबरको राहत प्रदान गरिएको आन्तरिक मामिला तथा कानुनम...