काभ्रे – काभ्रेपलाञ्चोकको स्थानीय तहले लम्पी स्किनबाट पीडित किसानलाई राहत प्रदान गर्न थालेका छन् । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरका केही वडाले लम्पी स्किन रोगबाट पशुचौपाया क्षति व्यहोरेको पीडित किसानलाई आर्थिक सहयोग सुरु गरेका हुन् । रोशी गाउँपालिकाको कार्यपालिका बैठकले भैँसी मरेको किसानलाई रु सात हजार र गाई मरेको किसानलाई रु पाँच हजार […]