नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको […] The post नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

यू १९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानको समूहमा

श्रीलंकामा हुने यू १९ मेन्स क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तान एउटै समूहमा परेका छन ।

यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

२६ भदौ,  काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० […]

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै

काठमाडौं । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो । क्यानका […] The post यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२०२७ को यू-१९ महिला विश्वकपको नेपाल सहआयोजक

काठमाडाैँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सन् २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजको रुपमा नेपाललाई छनोट गरेको छ। आईसीसीले नेपाल र बंगलादेशलाई संयुक्त आयोजकका रुपमा छनोट गरेको हो। आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्मका आईसीसी यू-१९ प्रतियोगिताको जिम्मेवारी दिने निर्णय गरेको हो। सन् २०२७ […]

२०२७ को यू–१९ विश्वकप क्रिकेट नेपाल र बंगलादेशले आयोजना गर्ने

नेपाल र बंगलादेशले सन् २०२७ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको आयोजना गर्ने भएका छन् ।

२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले आयोजना गर्ने

आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो।...

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकपमा छनोट हुन असफल भएको छ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डसँग पराजित भएसँगै विश्व कप खेल्ने नेपालको सपना अधुरै भएको छ । मलेसियाको युकेएम ओभलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्ने छ । छनोटको […]

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

२४ जेठ, काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । एसिया छनोटमा ६ टोली सहभागी छन् […]

यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं, २३ जेठ : आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा […]

एसीसी यू १९: नेपाल श्रीलंकासँग पराजित

काठमाडौं: नेपाली यू १९ क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ। एसीसी यू १९ एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। विशाल लक्ष्य खडा गर्न शदिशा…