यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

२६ भदौ,  काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० […]

सम्बन्धित सामग्री

पाँचौँ साफ यू–१९ नेपालमा

दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१९ आगामी असोजमा काठमाडौंमा हुने जनाएको छ । एन्फाले नेपाली यू–१९ टोली तयार पार्न खेलाडी छनोट...

साफ यू-१९ फुटबल असोजमा नेपालमै हुने, नेपाली टिमका लागि छनोट कार्यक्रम गरिने

१ साउन, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप पुरुष फुटबल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ यू-१९ आगामी असोजमा काठमाडौंमा हुनेछ । त्यसका लागि एन्फाले नेपाली यू१९ टिम तयार पार्न खेलाडी छनोट कार्यक्रम समेत गर्ने जनाएको छ । साफ यू-१९ को पाँचौ संस्करण असोज ४ देखि १३ गते (सेप्टेम्बर २१-३०) […]

यू-१९ फुटबल : २७ खेलाडी छनोट, ७ खेलाडी बाहिरिए :: Pahilopost.com

काठमाडौ : यू-१९ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले साफ यू-१८ र एएफसी यू-१९ छनोटका लागि तेस्रो चरणमा २७ खेलाडी छनोट गरेका छन्। दोस्रो चरणमा छनोट भएका ३५  खेलाडीबाट प्रशिक्षक लोप्साङले २७ खेलाडी छानेका हुन्। भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपका लागि २० र कीर्गिस्तानमा हुने यू-१९ छनोटका