२०२७ को यू-१९ महिला विश्वकपको नेपाल सहआयोजक

काठमाडाैँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सन् २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजको रुपमा नेपाललाई छनोट गरेको छ। आईसीसीले नेपाल र बंगलादेशलाई संयुक्त आयोजकका रुपमा छनोट गरेको हो। आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्मका आईसीसी यू-१९ प्रतियोगिताको जिम्मेवारी दिने निर्णय गरेको हो। सन् २०२७ […]

सम्बन्धित सामग्री

नेपालले यू-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार […]

नेपालले पहिलो पटक यू–१९ विश्वकप क्रिकेट आयोजना गर्ने

नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]

यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

काठमाडौं । नेपालले सन् २०२७ को आईसीसी यू–१९ महिला क्रिकेटको विश्वकप प्रतियोगिता आयोजना गर्न पाउने भएको छ । आइसीसीले आज आइतबार सन् २०२४ देखि सन् २०२७ सम्मका पुरुष तथा महिना अण्डन नाइन्टिन विश्वकप प्रतियोगिता आयोजक राष्ट्रहरुको नाम सार्वजनिक गरेको हो । जस अनुसार नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ महिला विश्वकप प्रतियोगिता गर्न पाउने […]

२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले आयोजना गर्ने

आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो।...

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ […]

यू-१९ महिला विश्वकप छनोट : नेपालले मलेसियालाई २५ रनले हरायो

२६ जेठ, काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो । पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र […]

यू-१९ महिला विश्वकप छनोटः थाइल्याण्डद्वारा नेपालसामू ९० रनको लक्ष्य

२४ जेठ, काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डबाट ९० रनको विजयलक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभलमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८९ रनको योगफल खडा गरेको हो । थाइल्याण्डका लागि ओपनर बान्थिदा लिपाथानाले १९, थिपात्चा पुथावोङले २० र सुवानान खियातोले १६ रन बनाए । […]

यू–१९ महिला विश्वकप छनोट खेल्दै

मलेसियामा २० जेठदेखि हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोट खेलमा नेपाली टोलीले प्रतिस्पर्धा गर्दै छ । छनोट प्रतियोगितामा सहभागी हुन टियू मैदानमा नेपाली टोलीले एक महिनादेखि प्रशिक्षण गरेको थियो...

यू-१९ महिला विश्वकप छनोट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेक्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड