भारत र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, सीमाबारे छलफल

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बिहीबार बालीमा जी२० सम्मेलन अघि भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्धमा सीमाको अवस्था सम्बन्धी विशेष उल्लेखनीय मुद्दाहरूमा केन्द्रित रहेर छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएकाे छ। दुबैबीच दक्षिण अफ्रिकामा आयाेजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता भएकाे हाे। भेटवार्तामा सीमामा तनाव कम गर्नमा जोड दिइएको थियो। विदेश सचिव विनय क्वात्राले एक ब्रिफिङमा प्रधानमन्त्री मोदीले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एलएसीमा समाधान नभएका मुद्दाहरूमा चासो राखेकाे बताए। क्वात्राले भने, ‘प्रधानमन्त्रीले भारत-चीन सम्बन्धलाई […]

अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

काठमाडौँ- भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री  लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरूबीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भए...

आजपनि काठमाडौं उपत्यकामा यातायात प्रभावित हुने

आजपनि काठमाडौं उपत्यकामा यातायात प्रभावित हुने , चिनियाँ नेता ली चान्सु र राष्ट्रपतिबीच भेटवार्ता हुँदै, निर्वाचन आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गर्ने l यू–१७ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारत भिड्दै, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने l

भारत र चीनका  विदेशमन्त्रीबीच भेटवार्ता, के-के विषयमा भयो छलफल ?

भारतका विदेशमन्त्री एस जयशंकरले इन्डोनेसियामा भइरहेको जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका छन्। विदेशमन्त्री एस जयशंकरले आफैँले ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।यस बैठकमा विदेश मन्त्री जयशंकरले पूर्वी लद्दाख र लाइन अफ एक्चुअल कन्ट्रोलको मुद्दामा वाङ यीसँग कुरा गरेका थिए भने यथास्थिति पुनर्स्थापित गर्नमा जोड दिएका थिए । उनले लेखेका छन्, "बालीमा मेरो दिन चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटबाट सुरु भयो। छलफल एक घण्टासम्म चल्यो। यस क्रममा द

चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा

चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन् । भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ ।उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन्। यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेको अधिकारीहरूले जनाएका छन् ।दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए । भारत र चीन

चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता

काठमाडौं, ११ चैत । चिनिया विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जय शंकरबीच भेटवार्ता भएको छ । आज हैदरावाद हाउसमा वाङ यी र जय शंखरबीच छोटो भेटवार्ता भएको हो । यी बिहिवार साझँ अफगानिस्तानको चार्टर फ्लाइट मार्फत भारत भ्रमणमा पुगेका थिए ।

भारत पुगे चिनियाँ विदेशमन्त्री, भोलि नेपाल आउने

१० चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नयाँदिल्ली पुगेका छन् । लद्दाख इलाकामा सीमा विवाद सुरु भएपछि कुनै पनि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो । भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले शुक्रबार रुस र भारतका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी नेपाल आउने छन् । नेपाल बसाइका क्रममा विदेशमन्त्री यीले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीका […]

भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी, १ असोज । भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वांङ यीबीच भेटवार्ता भएको छ । उनीहरुबीच ताजकिस्तानमा बिहीबार पूर्वी लद्दाखको विषयमा साइडलाइन छलफल भएको हो । उनीहरुबीच पूर्वी लद्दाख र अन्य विकास आयोजनाबारे छलफल भएको टाइम्स अफ इन्डियाले लेखेको छ । एक अर्कासँग विश्व विकास र अफगानिस्तानबारे समेत छलफल भएको जनाइएको छ । […]

अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।