सांग्रिला डेभलपमेन्ट बैंकले रुकुमको चौरजहारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउन शाखा बिस्तार गर्दै लैजाने जनाएको छ । चौरजहारी शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ […]