सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आई केयरका निर्देशक डा.सबिन ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार क्लिनिकले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका आँखा सम्बन्धी उपचार सेवा तथा अन्य प्याकेज सेवालगायतका माग […]