काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)सँग सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई विभिन्न किसिमका सामान खरिदमा छुट प्राप्त हुने बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरे […]