नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस पार्टीलाई सही ट्रयाकमा ल्याउनका लागि सबैभन्दा पहिला काँग्रेसका नेता कार्यकर्ताहरु इमानदार बन्न जरुरी रहेको बताएका छन् । पार्टी आन्तरिक रुपमा जबसम्म संस्कारयोग्य हुँदैन तबसम्म पार्टी सही ढङ्गबाट अघि बढ्न नसक्ने उनको तर्क छ ।बिहीबार वीरेन्द्रनगरमा काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले भने,‘लोकतान्त्रिक अभ्यासलाई संस्कारयुक्त बनाउनुपर्छ । तर त्यसो भएको छैन, हाँसीहाँसी सहमति गर्ने प्रतिस्पर्धा गर्ने हो ।’ खड्क