उत्पादनमूलक उद्योग खोल्न जरुरी छ : प्रदीप पौडेल

२ पुस,काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं-५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बतएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन्। उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। उनले निर्यातमुखी अर्थतन्त्र […]

सम्बन्धित सामग्री

प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न […]

ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन्।

काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ । २०७४ को […]

मतदानस्थलमै प्रदीप पौडेल र ईश्वर पोखरलको जम्काभेट

काठमाडौं, ४ मंसिर । काठमाडौं क्षेत्र–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रदीप पौडेल र एमालेका उम्मेदवार ईश्वर पोखरेलको जम्काभेट भएको छ । दुई नेताहरुको मतदान केन्द्र अवलोकन गर्ने क्रममा आइतबार मतदानस्थलमै जम्काभेट भएको हो ।

मतदाताका साथमा प्रदीप पौडेल

काठमाडौं, ४ मंसिर । काठमाडौं ५ अन्तर्गत बिभिन्न मतदान केन्द्रमा मतदाताका साथमा सत्तागठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेल ।

गगन थापा भन्छन्-संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्। उनले भने,”उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ […]

काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने

२३ असोज, काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट […]

३०० मत गन्दा प्रदीप पौडेल दोस्रो स्थानमा

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् । ३०० भोट गन्दा प्रदीप दोस्रो स्थानमा आएका हुन् । गगन थापाले २०० ल्याउँदा प्रदीपले ११० मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १०४ र प्रकाशशरण महतले ९१ मत पाएका छन् । मीनेन्द्र रिजालले ५५ मत पाएका छन् ।

देउवाको महामन्त्री उम्मेदवारमा प्रकाशशरण महत र प्रदीप पौडेल

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् । उनको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् । संस्थापन समूहबाट […]

देउवा र सिटौलाबीच सहमति, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार पक्का

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मेदवार हुने पक्का भएको छ ।  स्राेतका अनुसार महामन्त्रीका रुपमा पौडेललाई उठाउने सहमति भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला...