विद्युतीय व्यापारसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडौँ : विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समितिको निर्देशन सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको बताए।उनले समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए।उनले भने, ‘विद्

सम्बन्धित सामग्री

१६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन

काठमाडौं : सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउन निर्देशन दिएको कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। ‘आजको बैठकले कार्यदललाई नै १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ। ४ बजे बैठक बसेर कार्यदलले छलफल गर्छ’ उनले भने।

गठबन्धनको बैठक : १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन

९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनले १६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सत्तारुढ गठबन्धनको बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने,’कार्यदललाई […]

सत्ता गठबन्धन बैठक : कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडाैँ- सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन । बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले केहिदिन अघि गठन गरिएको सिट बाँडफाँट व्यवस्थापन समितिलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । काठमाडौं उपत्यकाको फाल्ने स्थान बन्चरेडाँडामा बिभिन्न समस्या […]

विद्युतीय मतदानको प्रतिवेदन दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मसिन प्रयोग गर्नेबारे गरिएको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो तयार पार्न निर्देशन दिएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुधबार बुुझ्दै उनले प्रतिष्ठानका पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई बढी मर्यादित, स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन भोटिङ मसिन कसरी प्रयोग गर्न...

परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं (अस) । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन समयमै पेश गर्न निर्देशन दिएको छ । समितिको आयोजनामा बुधवार समितिकै कार्यालयमा निर्जीवन बीमा कम्पनीका परिपालन अधिकृत र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीलाई उक्त निर्देशन दिइएको हो । समितिका कानून तथा नियमन महाशाखा प्रमुख एवं निर्देशक दिनेशकुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिए । परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम र समितिबाट जारी निर्देशिका, निर्देशन एवं परिपत्र अनुसार काम भएको छ कि छैन, समस्या के के छन् भन्ने बारेमा तथ्यपरक ढंगले उल्लेख गरी समस्या समाधानको कार्ययोजनासहित परिपालन प्रतिवेदन पेश गर्नुपर्ने उनले बताए । बीमाक्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई उक्त प्रतिवेदन तयार गरी सम्बद्ध निकायमा जानकारी दिनुपर्ने निर्देशक लालको भनाइ थियो । कार्यक्रममा समितिका नियमन शाखा प्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदनसम्बन्धी प्रस्तुति दिएका थिए ।

सरकारी इमेल प्रयोग गर्न सचिवलाई मुख्यसचिवको निर्देशन

काठमाडौँ । मुख्य सचिव शंकरदास वैरागीले सचिवलाई सरकारी इमेल प्रयोग गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा बुधवार बसेको सचिव बैठकमा मुख्यसचिव वैरागीले सो निर्देशन दिएका हुन् । मुख्यसचिव वैरागीको अध्यक्षतामा सञ्चालित बैठकले वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न महत्त्वपूर्ण निर्णयसहित विगतका निर्णयहरू कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता […]

आधारभूत अस्पतालका लागि जग्गा व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरी पठाउन निर्देशन दिएको छ । मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘…आधारभूत अस्पताल निर्माणको लागि आवश्‍यक जग्गाको सुनिश्‍चितता र डीपीआर तयार गरी यथाशीघ्र […]

प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडौँ, असोज ४ गते । व्यवस्थापिका–संसद्, विकास समितिको बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न समितिको सचिवालयलाई निर्देशन...