निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपतिले भनिन् : निर्वाचनको लागि मनोवैज्ञानिक र भौतिक रुपमा तयार रहनु

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समय सीमाभित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरुरी रहेको बताएकी छिन्। निर्वाचन आयोगले प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले निर्वाचनको लागि तयार रहन आयोगलाई निर्देशन समेत दिएकी छिन्। निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई…