प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मसिन प्रयोग गर्नेबारे गरिएको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो तयार पार्न निर्देशन दिएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुधबार बुुझ्दै उनले प्रतिष्ठानका पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई बढी मर्यादित, स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन भोटिङ मसिन कसरी प्रयोग गर्न...