गठबन्धनका ४ दलद्वारा उम्मेदवारी फिर्ता नलिए बागीलाई कारबाही गर्ने चेतावनी

काठमाडौं, २५ असोज । सत्ता गठबन्धनका चार दलले बागी उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । सत्ता गठबन्धनमा सहमति भए अनुसारका उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्नेहरुलाई फिर्ता लिन निर्देशन गर्दै नलिएमा निष्कासन गर्ने भनिएको छ । पार्टी निकायहरुले निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्न समेत भनिएको छ । गठबन्धनका नेताहरु काँग्रेस […]

सम्बन्धित सामग्री

गठबन्धनका बागीलाई माओवादीको अल्टिमेटम : आज दिनभरमा फिर्ता लिए कारबाही नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीभित्रबाट गठबन्धनविरुद्ध बागीलाई उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको छ । पार्टी कार्यालयको मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरेर आज दिनभरसम्म उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका हुन् । बागी उम्मेदवारी फिर्ता नलिए तिनका प्रस्तावक र समर्थकलाई समेत कारवाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीले कारबाही गर्ने चेतावनी दिएको हाे । पार्टीका महासचिव बेदुराम भुसालले ले सोमबार साँझ […]

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने काँग्रेसको चेतावनी

काठमाडौँ – नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्काशित हुने जनाएको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने […]

बागी उठेर पार्टी हार्याे भने कुनै पनि हालतमा माफी गरिने छैन - देउवा

कैलाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएकाे छ । आज साेमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे हाे ।   ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयाे, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्...

बागी उम्मेदवारी दिएका विमलले गठबन्धनलाई नै सघाउने

पोखराः पोखरा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले गठबन्धनलाई सहयोग गर्ने भएका छन्। कांग्रेस नेता कार्कीले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत आफ्नो उम्मेदवारी फिर्ता नगर्ने अडान राखेका विमलले सोमबार सार्वजनिक अपिल गर्दै गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्। कार्कीले गठबन्धनका…

बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’

पोखराः सत्ता गठबन्धनको शुक्रबार बिहानको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दियो। उम्मेदवारी फिर्ता नगरे सम्बन्धित दलले कारबाही गर्ने गठबन्धनमा सहमति भयो। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत पोखराबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमल कार्कीले भने आफ्नो उम्मेदवारी फिर्ता गरेनन्। पोखरा महानगरपालिकामा गठबन्धनको विरोध…

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसकाे चेतावनी

काठमाडौँ- नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने बताएकाे छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (शुक्रबार) जारी गरेकाे विज्ञप्ति जारी गरी यस्ताे जानकारी दिएका हुन्। उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय […]

वागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादीको चेतावनी

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ। ‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न […]