एसपीहरुकाे बढुवामा किचलो, राअवीबाट आएको बदनाम टोलीका कारण समस्या, दलीय चासोले थप दबाब

नेपाल प्रहरीको रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि ५१ प्रहरी उपरीक्षक (एसपी) हरुको प्रतिस्पर्धा रहेको छ । २०५६ सालको शुरु भर्ना र  २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभाग (राअवी) बाट प्रहरी सेवामा प्रवेश गरेकाहरुबीच एसएसपी हुनलाई प्रतिस्पर्धा शुरु भएको हो ।

सम्बन्धित सामग्री

जाडोको कारण देखाउँदै महासमिति बैठक सार्न देउवाको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक सर्न सक्ने नेताहरूले बताएका छन् । महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय छ । तर जाडो बढेको भन्दै सभापति देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका एक नेताका […]

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि युवाले दबाब दिन थालेका छन् । धुलाम्मे सडकका कारण हुने वायु प्रदूषणले निकुञ्जका जनावरलाई हानी गरेको भन्दै युवाहरूले धुलोरहित सडक निर्माणका लागि सम्बन्धित पक्षलाई दबाब दिन थालिएको स्थानीय नेत्रप्रसाद भुसालले जानकारी दिए ।  उनका अनुसार समृद्धिका लागि युवा अभियान माडीको नेतृत्वमा सोमबार मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो । […]

रकमान्तरको दबाब धेरै छ, नियमका कारण कडाइ गर्न सकिएन : अर्थमन्त्री

२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले यतिबेला रकमान्तरको तीब्र दबाब झेलिरहेको बताएका छन् । एकातर्फ विनियोजित कार्यक्रम/आयोजनाले बजेट खर्च गर्न नसक्ने र अर्कोतर्फ नयाँ नयाँ कार्यक्रम सिर्जना गरी आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति पुरानै हो । यसलाई नियम/कानुनकै कारण कडाइ गर्न नसकिएको मन्त्री महतले बताए । बिहीबार आर्थिक पत्रकार समाज […]

देउवालाई दबाब दिने अवसर नै पाएनौंः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले पार्टीको संस्थापन इतर समूहका कारण गठबन्धन तोडिएको आरोप लगाउनु अनैतिकताको पराकाष्ठा भएको बताएका छन् । ‘आफू असफल भइसकेपछि संस्थापन इतर समूहका कारण गठबन्धन भत्कियो भन्नु गलत हो । यो अनैतिकताको पराकाष्ठा हो । वास्तवमा भन्ने हो भने हामीले पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने […]

झरी परेको भन्दै निर्वाचन तालिका फेर्न दबाब

२१ असोज, काठमाडौं । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् । केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो […]

एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब

एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ।नेकपा एसको दुई दिनसम्म काठमाडौँमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकत

देउवामाथि चर्को दबाब

काठमाडौं, १२ असार । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरु हेरफेर गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगर्नुका पछाडि आफ्नै पार्टीभित्रबाट परेको चर्को दबाब पनि एउटा कारण बनेको छ । नेपाली काँग्रेसभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् । उनीहरुले देउवामाथि मन्त्री बनाउन दबाब बढाउन थालेका छन् । बहालवाला सांसदमध्ये धेरैले मन्त्रीको आकांक्षा राखेका छन् । उनीहरुले […]

सहकारीलाई पनि ब्याजदर बढाउने दबाब

काठमाडौं, फागुन ३ । बैंक तथा वित्तीय संस्थाले फागुनदेखि ब्याजदर वृद्धि गरेपछि सहकारी संस्थाहरूलाई पनि ब्याजदर बढाउने दबाब परेको छ । सहकारी ऐन–२०७४ को प्रावधानअनुसार सहकारी संस्थाहरूले ऋण लगानीमा अधिकतम १४ दशमलव ७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गरिएको छ । सन्दर्भ ब्याजदरका कारण सहकारीहरूले बचतको ब्याजदर वृद्धि गर्न नसकेपछि उक्त […]

सरकारका कारण विदेशीको चर्को दबाब सहनुपरेको ओलीको टिप्पणी

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिको कारण विदेशीको चर्को दबाब सहनुपरेको टिप्पणी गरेका छन् । उनले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै देश शक्ति राष्ट्रको खेलमैदान बन्ने खतरा भएको समेत बताए । ‘शक्तिराष्ट्रको खेलमैदान बन्ने र त्यस ढंगले नेपालले चर्को दबाब सहनुपर्ने अवस्था बनेको छ,’ एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्री […]

प्रेसरमा प्रचण्ड : देउवादेखि अमेरिकी मन्त्रीसम्मको दबाब

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आन्तरिक र बाह्य दबाबको चेपुवामा परेका छन् । एकातिर एमसीसीलाई फेब्रुअरीको डेड लाइनभित्र निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि अमेरिकासम्मको दबाब प्रचण्डमाथि छ भने अर्कोतिर पार्टी पदाधिकारी चयन गर्दा पार्टीभित्र सन्तुलन मिलाउनुपर्ने दबाब पनि त्यतिकै छ । त्यही दबाबका कारण प्रचण्ड माघ २८ गते बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक नै सार्न बाध्य भएका छन् ।शुक्रबारको केन्द्रीय समितिको बैठकको सबै तयारी