२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले यतिबेला रकमान्तरको तीब्र दबाब झेलिरहेको बताएका छन् । एकातर्फ विनियोजित कार्यक्रम/आयोजनाले बजेट खर्च गर्न नसक्ने र अर्कोतर्फ नयाँ नयाँ कार्यक्रम सिर्जना गरी आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति पुरानै हो । यसलाई नियम/कानुनकै कारण कडाइ गर्न नसकिएको मन्त्री महतले बताए । बिहीबार आर्थिक पत्रकार समाज […]