काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक सर्न सक्ने नेताहरूले बताएका छन् । महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय छ । तर जाडो बढेको भन्दै सभापति देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका एक नेताका […]