कांग्रेस र एमालेबीचको छलफल ‘सकारात्मक’

१२ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा एमालेले जारी राखेको अवरोध खुलाउने र अमेरिकी सहयोग परियेजना एमसीसी पारित गर्ने विषयमा छलफल भएको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न […]

सम्बन्धित सामग्री

कांग्रेस, माओवादीसँग छलफल गर्न ओली बालुवाटारमा

काठमाडौं– राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ चार दलका नेताहरूसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुनेछ । यसअघि आज बिहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई […]

राष्ट्रियसभा निर्वाचनबारे कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल

नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ।...

अनलाइन सदस्यताबारे छलफल गर्दै कांग्रेस

कांग्रेसले अनलाइनमार्फत सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्ला सभापतिसँग छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले २१ असारमा सभापतिहरूसँग छलफल गर्न लागेको हो । कांग्रेस सचिव प्रकाश...

प्रधानमन्त्रीको प्रस्तावमा छलफल गर्न कांग्रेस तयार

सत्तापक्षले संवैधानिक पदहरूको निर्वाचनसम्बन्धमा ल्याउने प्रस्तावहरूमा छलफल गर्न कांग्रेस तयार देखिएको छ ।  प्रधानमन्त्री प्रचण्डले आज बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले यस्तो बताएका हुन् ।  ‘राष्ट्रपति, उपराष्ट्रपति,...

गोरखामा चुनावी तालमेलका लागि कांग्रेस र माओवादीबीच छुट्टै छलफल

१० वैशाख, गोरखा । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिलेपछि गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टै छलफल सुरु गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको छलफलले भागबण्डा टुंग्याउन नसकेपछि दुई पार्टीबीच मात्र तालमेलका लागि छलफल भएको हो । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सदस्यसहितको […]

सभामुख हटाउनुपर्ने एमालेको प्रस्तावमा कांग्रेस सहमत, भोलि फेरि छलफल गर्ने

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको वार्ता सहमतिउन्मुख रहेको छ । आजपनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुसँग छलफल गरेका थिए । एमसीसी सदनबाट पारित गराउनेगरि कांग्रेस नेताहरुले एमाले नेतृत्वसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीलाई लिएर […]

कांग्रेस पदाधिकारी बैठक : समावेशी प्रतिनिधित्व र अधिवेशन प्रकृयाबारे छलफल

नेपाली कांगेसको पदाधिकारी बैठकमा समावेशी प्रतिनिधित्व र अधिवेशनबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी तेस्रो दिनको बैठकमा यसबारे छलफल भएको सहमहामन्त्री प्रकाशसरण महतले जानकारी  दिए। महतका अनुसार जनसंख्याको...

कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताबीच छलफल

काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओन...

नेपाली कांग्रेस र जसपा नेताहरूबीच छलफल

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरूबीच मिलेर जाने विषयमा छलफल भएको छ ।शुक्रबार देउवा निवास बूढानीलकण्ठमा नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरूबीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो । छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन् । छलफलका क्रममा जसपा नेताहरूले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, […]

कांग्रेस–जसपाबीच सरकार गठनलगायतका विषयमा छलफल हुने

काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता र जसपाका नेताबीच छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रवार दिउँसो चार बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफल सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै जसपासँगको छलफलअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई...