कांग्रेसले अनलाइनमार्फत सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्ला सभापतिसँग छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले २१ असारमा सभापतिहरूसँग छलफल गर्न लागेको हो ।
कांग्रेस सचिव प्रकाश...
काठमाडौं– राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ चार दलका नेताहरूसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुनेछ । यसअघि आज बिहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई […]
सत्तापक्षले संवैधानिक पदहरूको निर्वाचनसम्बन्धमा ल्याउने प्रस्तावहरूमा छलफल गर्न कांग्रेस तयार देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले यस्तो बताएका हुन् ।
‘राष्ट्रपति, उपराष्ट्रपति,...
१० वैशाख, गोरखा । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिलेपछि गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टै छलफल सुरु गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको छलफलले भागबण्डा टुंग्याउन नसकेपछि दुई पार्टीबीच मात्र तालमेलका लागि छलफल भएको हो । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सदस्यसहितको […]
काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको वार्ता सहमतिउन्मुख रहेको छ । आजपनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुसँग छलफल गरेका थिए । एमसीसी सदनबाट पारित गराउनेगरि कांग्रेस नेताहरुले एमाले नेतृत्वसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीलाई लिएर […]
१२ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा एमालेले जारी राखेको अवरोध खुलाउने र अमेरिकी सहयोग परियेजना एमसीसी पारित गर्ने विषयमा छलफल भएको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न […]
नेपाली कांगेसको पदाधिकारी बैठकमा समावेशी प्रतिनिधित्व र अधिवेशनबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी तेस्रो दिनको बैठकमा यसबारे छलफल भएको सहमहामन्त्री प्रकाशसरण महतले जानकारी दिए।
महतका अनुसार जनसंख्याको...
काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओन...
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरूबीच मिलेर जाने विषयमा छलफल भएको छ ।शुक्रबार देउवा निवास बूढानीलकण्ठमा नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरूबीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो । छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन् । छलफलका क्रममा जसपा नेताहरूले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, […]
काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता र जसपाका नेताबीच छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
शुक्रवार दिउँसो चार बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफल सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै जसपासँगको छलफलअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई...