ताप्लेजुङ मोबाइल एण्ड इलेकट्रोनिक्स संघद्वारा लोट्से महलमा भएको लुटपाटमा संलग्नलाई कारबाहीको माग

ताप्लेजुङ मोबाइल एण्ड इलेकट्रोनिक्स संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यातायात मजदुरद्धारा काठमाडौँमा गरिएको आन्दोलनको क्रममा मोबाइल व्यवसायी अर्जुन चालिसेको पसलमा भएको लुटपाटमा संलग्नलाई कारबाही गरी भएको क्षतिको भरणपुरण गराउन माग गरेको छ।...