घुस माग्ने प्राविधिकविरुद्ध उजुरी

सेवाग्राहीबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका दुईजना प्राविधिकविरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा इन्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेको हो ।

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा अख्तियारद्वारा प्रधानाध्यापक नियन्त्रणमा

बर्दिया । सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै १४ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुरस्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मिदेवी उपाध्यायलाई अख्तियारले नियन्त्रणमा लिएको हो । घुस मागेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारले […]

बलात्कारको उजुरी दर्ता गर्न समेत घुस

३० चैत, काठमाडौं । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ । अख्तियारका अनुसार उक्त […]

घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ

पर्सा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरूपयोग […]

घुस रकमसहित कम्प्युटर अपरेटर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले विशेष उजुरी एवं सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।...

३० हजार घुस लिएको अभियोगमा अधिकृत श्रेष्ठविरुद्ध अख्तियारको मुद्दा

सेवाग्राहीसँग ३० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको उजुरी गरेपछि आयोगबाट खटिएको टोलीले सो रकमसहित गत भदौ १८ गते नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनका ल

भ्रष्टाचार आरोपमा उमाकुण्ड गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

व्यवसायीसँग घुस मागेको आरोपमा रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारविरुद्ध अख्तियार दुरुपयोग आयोगमा उजुरी परेको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा सडक निमार्णका क्रममा व्यवसायीसँग रकम मागी भ्रष्टाचार गरेको भन्दै...

उपसचिव घुस प्रकरणमा जोडिएका व्यवसायीले पाए अनुमति

काठमाडौँ । प्याराग्लाइडिङ संचालनको अनुमतिपत्र वापत उक्त महाशाखाका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेको भन्दै अख्तियारमा उजुरी दिएका व्यवसायी पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले प्याराग्लाइडिङ अनुमति पाएका छन् । उक्त प्रकरणमा जोडिएका व्यवसायीलाई संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको हो। व्यवसायी चौलागाईं र पुनसँग प्याराग्लाइडिङ अनुमति […]

अभियुक्तसँग घुस लिएको भन्दै रौतहटका जिल्ला न्यायाधिवक्ताविरुद्ध उजुरी

फौजदारी मुद्दाका अभियुक्तसँग घुस मागेको भन्दै रौतहटका जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीविरुद्ध उजुरी परेको छ । रौतहट गौरका पुलिन्दर सहनीले न्यायाधिवक्ता अधिकारीविरुद्ध न्याय सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयमा सोमबार उजुरी दर्ता गराएका हुन् । सहनीले दर्ता गरेको उजुरीमा न्यायाधिवक्ता अधिकारीले विभिन्न मुद्दामा पीडकसंँग साँठगाँठ गरेर मुद्दा कमजोर बनाएको, नक्कली पीडित खडा गरेर निर्दोष व्यक्तिलाई फसाउने गरेको आरोप लगाइएको छ । उजुरीमा यस्ता ५ वटा घटना

घुस दिने युवा भन्छन्, ‘कि न्यायाधीशलाई कारबाही होस् कि मलाई’

काभ्रेका उमेश बानियाँले तत्कालीन जिल्ला न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी दिएको ६ वर्ष पुग्न लाग्यो । काभ्रे जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश लेखनाथ ढकालले आफूसँग १८ लाख रुपैयाँ घुस लिएर फैसला गरेको भन्दै न्यायाधीश ढकाललाई कारबाहीको माग गर्दै बानियाँले २०७३ कात्तिक २९ गते न्याय परिषद्मा उजुरी दिएका थिए ।काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल लगायतका स्थानमा पेट्रोल पम्प सञ्चालन गरेका बानियाँ सञ्चालक रहेको पम्पबाट कम परिमाणमा पेट्रोल तथा डिजेल दिएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभाग र प

घुस रकमसहित जिल्ला अदातल रुपन्देहीका २ जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतका २ जना नापी निरीक्षक घुस रकमसहित नियन्त्रणमा लिएको छ ।  आयोगले अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापालाई ५ हजार घुस रकम सहित शुक्रवार पक्राउ परेका हुन् । आयोगले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ बोगडियाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।