विजय जुलुसमा झडप हुँदा मन्थलीमा पाँच एमाले कार्यकर्ता घाइते

काठमाडौं । रामेछापको मन्थली नगरपालिका- ९ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । हिजो साँझ एमालेको विजय जुलुस सकिएपछि कार्यकर्ता घर फर्किने क्रममा कांग्रेस कार्यकताले विवाद गर्न थालेपछि झडप भएको बताइएको छ । पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी (भरत) र उनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट […]

सम्बन्धित सामग्री

दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

दार्चुला – दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेकाे एमालेका कायर्कर्ताबीच झडप भएको हो ।  झडपमा परि नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । ठगुन्नालाई सामान्य चोट लागेको र धामीला...

चुनाव प्रसारको क्रममा झडप हुँदा दार्चुलामा २ जना घाइते

२७ कात्तिक, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको हो । झडपमा परी गठबन्धनका कार्यकर्ता नौगाड ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड […]

आचारसंहिता बनाउन बसेको सर्वदलीय बैठकमा झडप, एमाले  वडा अध्यक्षका उम्मेदवार घाइते

बझाङको सुर्मा गाउँपालिकामा आचारसंहिता बनाउन बसेको सर्वदलीय  बैठकमा विवादपछि झडप हुँदा  वडा नम्बर ५  एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छ्न् । झडपमा अध्यक्षका उम्मेदवार धर्क बोहरा र  अर्का एमाले कार्यकर्ता रामगिरी...

सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ता झडप

जाजरकोट : मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।घाइते हुनेमा नेकपा एमाले कार्यकर्ता ३६ बर्षका सुनिल विक र २६ बर्षीया इन्द्र विक रहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको समेत बताए। आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेपनि कांग्रेसका कार्यकर्ता ब्याक भएकाे उनकाे भनाइ छ। एमाले कार्यकर्ताले प्रहरीसँग समेत विवाद गरेका थिए। प्र

गाेरखामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

गाेरखा - गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएकाे हाे ।  झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका हुन् । उनीहरुमध्ये गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लाग...

एमाले र कांग्रेस कार्यकर्तावीच झडप, दुवै तर्फ घाइते

नवलपरासी  । पूर्वी नवलपरासीमा मंगलबार राती नेकपामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । झडपमा परी ३ एमाले कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको भरतपुरमा उपचार भइरहेको छ । यता नेपाली कांग्रेसले नवलपरासी पूर्वले एक विज्ञप्ति प्रकाशित गर्दै घरदैलो फर्किँदै गरेका आफ्ना उम्मेदवार माथि एमाले कार्यकर्ताले बाटो छेकेर […]

धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दा झडप, इन्स्पेक्टर घाइते

धनगढी : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बुधबार एमालेनिकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो। अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ।प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गर्न

चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप

धनुषाका अधिकांश स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेस कार्यकर्ताको आक्रमणले एमालेका चारजना घाइते भएका छन् । शनिबार मध्यराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ । झडपमा घाइते एमाले कार्यकर्ता इन्द्रकुमार पासवान, अरविन्द पासवान, प्रल्हाद पासवान र वीरेन्द्र राउत घाइते भएका हुन् । इन्द्रकुमारको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रल्हाद एमालेबाट महिला वडा सदस्य पदकी उम्मेदवारका छोरा हुन् ।