सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ता झडप

जाजरकोट : मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।घाइते हुनेमा नेकपा एमाले कार्यकर्ता ३६ बर्षका सुनिल विक र २६ बर्षीया इन्द्र विक रहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको समेत बताए। आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेपनि कांग्रेसका कार्यकर्ता ब्याक भएकाे उनकाे भनाइ छ। एमाले कार्यकर्ताले प्रहरीसँग समेत विवाद गरेका थिए। प्र

सम्बन्धित सामग्री

सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  ‘प्रहरीले सम्झाई बुझाई गर्दा काँग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्तालाई सम्झाई बुझाई गर्दा पनि नमान्दा