कर्मचारी सन्तति छात्रवृत्तिका लागि दरखास्त दिन अब ३ दिन मात्र बाँकी

काठमाडौँ । निजामती कर्मचारीका सन्ततिलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिन अब तीन दिन मात्र बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै १५ दिन भित्र आवेदन आह्वान गरेकोमा यही वैशाख २६ गते सो अवधि समाप्त हुँदै छ । फागुन २६ गते मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा […]

सम्बन्धित सामग्री

थिमि नगरपालिकाले माग्यो करारमा कर्मचारी

धक्तपुर स्थित थिमि नगरपालिकाले आवश्यक कर्मचारी पद पूर्तिका लागि करार सेवामा दरखास्त आव्हान गरेको छ । नगरपालिकाको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र प्रशासन शाखामा आइ पुग्ने गरी दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै केन्द्रले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । ११ औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ ।योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । रीत नपुर्याइ आएका आवेदनलाई प्रक्रियामा समावेश नगर्ने केन्द्रले जनाएको छ ।

२७२ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ । सूचना […]

राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम बोर्ड अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

कर्मचारी सञ्चयकोषले माग्यो वरिष्ठ प्रबन्धकदेखि सहायकसम्म (विज्ञापनसहित)

काठमाडौं : कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि आवेदन आह्वान गरेको हो। अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।हेर्नुहोस् विज्ञापन

कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ […]

खानेपानी संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

काठमाडौं, १ चैत्र । नेपाल खानेपानी संस्थानले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थानले ४६ जना करार कर्मचारी भर्नाका लागि मंगलबार दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिहरुले ३० दिनभित्र दरखास्त दिन संस्थानले आग्रह गरेको छ । ६ महिनाको लागि जुनियर प्लम्बर, लाइट ड्राइभर,प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर लगायतक विभिन्न पदको लागि कर्मचारी […]

रेडियो नेपालमा खुल्यो जागिर, कुन–कुन पदमा छ दरखास्त आह्वान (सूचनासहित)

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्नेछन् । दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिनेछ । दरखास्त आह्वान भएकामा इन्जिनियर