राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, १२ कक्षा पास गरेकालाई पनि अवसर [सूचनासहित]
राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
बैंकले आइतवार विभिन्न पदमा गरी करिब ८ सय जना कर्मचारी माग गरेको हो ।
आगामी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिनेछ । यसपछि भने दरखास्त दिँदा 'डबल दस्तुर' लाग्ने बैंकले जनाएको छ ।