रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्नेछन् । दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिनेछ । दरखास्त आह्वान भएकामा इन्जिनियर