कालीकोट – तिलागुफा नगरपालिकाको गाल्जेमा ऐतिहासिक गाल्जे साँघु मेला सुरु भएकाे छ । गएकाे आइतवारदेखि सुरु भएकाे मेला एक हप्तासम्म चल्नेछ । परापूर्वकालमा पतिको निधनपछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झनास्वरूप १२ वर्षमा एक पटक यो मेला लाग्ने गर्दछ । माघ पूर्णिमाको अवस/मा ऐतिहासिक तथा धार्मिक महt\त्व बोकेको यो मेला स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।
गएकाे असोज १९ गतेदेखि परेको अविरल वर्षाले ऐतिहासिक गाल्जे साँघु लगायत त्यहाँका सबै पूजाका सामग्री बगाएको थियो । गाल्जे साँघु बगाएपछि स्थानीयले...