कोरोना संक्रमण भित्रन नदिन डोल्पामा उच्च सतर्कता अपनाउने निर्णय

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट बच्न हिमाली जिल्ला डोल्पामा उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ।...

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण बढेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो । कोरोना भाइरसको सङ्क्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ …

भारत र चीनसँग जोडिएका सीमा नाकामा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र  छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

जुम्ला कारागारका कैदीबन्दीलाई आफन्तसँग प्रत्यक्ष भेटघाटमा राेक

कोरोना संक्रमण बढेसँगै जुम्ला कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग प्रत्यक्ष भेटघाट बन्द गरेको छ । कारागारका जेलर विष्णुबहादुर महतले भेटघाटबाट...

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई  जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । 'अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल  प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,' रुपन्देहीका प्रमु

उच्च सतर्कता र खोप नै एक मात्र विकल्प

एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमणको तेस्रो लहर आइसकेको संकेत मिलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा यसको पुष्टि गरेपछि अबका दिन केही बढी नै संक्रामक हुने देखिएको छ । देशभर गरिएको दुइखाले परीक्षणबाट यो परिणाम देखिएको हो । पीसीआर परीक्षणमार्फत कुल ८ हजार […] The post उच्च सतर्कता र खोप नै एक मात्र विकल्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

संक्रमणदर बढेसँगै सुदूरपश्चिममा उच्च सतर्कता

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढ्न थालेसँगै प्रदेश सरकारले सर्तकता अपनाउन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिममा पनि त्यसको असर बढेको भन्दै सरकारले रोकथाम तथा नियन्त्रणको तयारी अपनाउन थालेको हो ।  शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा ब्यबस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहमा आईसोलेसन सेन्टर विस्तार गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्र

संक्रमण बढे स्मार्ट लकडाउन !

२३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध […]

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरु पनि संक्रमित भएका छन् । कोरोना भाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तर बाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा पावारको जोड छ । भारतमा सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको […]

कोरोना संक्रमण भएपछि के गर्ने ?

काठमान्डाैं / विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । संयुक्त अधिराज्य (बेलायत)को... The post कोरोना संक्रमण भएपछि के गर्ने ? appeared first on Purbeli News.

भारतमा तीव्र रुपमा फैलिएपछि विराटनगर रानी नाकामा उच्च सतर्कता

विराटनगर / भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य नाका रानीमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थानीय प्रशासनले नाकामा थप कडाई गर्ने निर्णय लिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण फैलन नदिन बेलैमा सतर्कता आवश्यक... The post भारतमा तीव्र रुपमा फैलिएपछि विराटनगर रानी नाकामा उच्च सतर्कता appeared first on Purbeli News.