जुम्ला कारागारका कैदीबन्दीलाई आफन्तसँग प्रत्यक्ष भेटघाटमा राेक
कोरोना संक्रमण बढेसँगै जुम्ला कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग प्रत्यक्ष भेटघाट बन्द गरेको छ । कारागारका जेलर विष्णुबहादुर महतले भेटघाटबाट...