यसरी सुरु भयो नवौं राष्ट्रिय खेलकुद (फोटो फिचर)

पोखरा । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : म्याराथन दौड सुरु

१ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला म्याराथन दौड सुरु भएको छ । पोखरा रंगशालाबाट सुरु भएको दौड पृथ्वी चोक, तमु चोक, विरौटा, लेकसाइड, हलन चोक, बागलुङ हाइवे, हेम्जा, मुलपानी टोल, जिरो किलोमिटर, सिर्जना चोक हुँदै पुनः रंगशाला आएर सकिने छ । प्रतियोगीले ४२.१९५ किलोमिटर दुरी पार गर्नुपर्ने छ । […]

नवौं राष्ट्रिय खेलकुद : पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु गरिएको छ । रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबार सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो । खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारका अनुुसार खोखो भारतदेखि सुरु भएकाले सोही शैली पछ्याउँदै खेल सुरु हुनुअघि पूजापाठ गर्ने […]

नवौं राष्ट्रिय खेलकुद : कसरी हुँदैछ उदघाटन ?

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने आज हुन लागेको हो । अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने छन् । उदघाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण […]

नवौं राष्ट्रिय खेलकुद भव्य बनाइँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । विगतमा कोरोना कहरबीच आठौंपछि अर्को संस्करण पर्खिएको गण्डकीको प्रतीक्षाको घडी समाप्त भएको छ । २८ असोजदेखि ३ कात्तिकसम्म हुने प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले […] The post नवौं राष्ट्रिय खेलकुद भव्य बनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवौं राष्ट्रिय खेलकुद – आईटिएफ तेक्वान्दोको तयारी सुरु

बागलुङ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिदै गर्दा बागलुङमा तयारी थालिएको छ । प्रतियोगिता अन्तरगत बागलुङमा हुने आईटिएफ तेक्वान्दो खेलको लागि व्यवस्थापन, कबर्डहल मर्मत लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सफलता पूर्व सम्पन्न गर्नको लागि सोमबार बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य मुल व्यवस्थापन समिति गठन गरिएको […]

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि

२३ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल समूह ‘ए’ […]

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु

उदघाटन स्थगित भएपनि मार्शल आर्टसका खेलहरुको छनोट प्रतिस्पर्धा सुरु भइसकेको छ। तेक्वान्दो, जुडो, बक्सिङ, उसु पोखरा रंगशालास्थित कभर्ड र रिङमा सुरु भएको छ। सितेरियो कराँते पोखरा सृजनाचोकस्थित साइमन पार्टी प्यालेसमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगित...

नवौं राष्ट्रिय खेलकुद गर्न आठ निर्णय

आगामी असोजको अन्त्यदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको पहिलो बैठकले शुक्रबार आठ मुख्य निर्णय गरेको छ।...

नवौं राष्ट्रिय खेलकुद सर्ने सम्भावना

यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा  हुने तय भइसकेको थियो ।तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो । प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने

नवौं राष्ट्रिय खेलकुद जेठमा !

२७ फागुन, काठमाडौं । दोस्रोपल्ट निर्धारित मिति (फागुन)मा पनि नवौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु गरेका छन् । गण्डकी प्रदेशमा २०७७ मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सारिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिवबारे अदालती […]