१ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला म्याराथन दौड सुरु भएको छ । पोखरा रंगशालाबाट सुरु भएको दौड पृथ्वी चोक, तमु चोक, विरौटा, लेकसाइड, हलन चोक, बागलुङ हाइवे, हेम्जा, मुलपानी टोल, जिरो किलोमिटर, सिर्जना चोक हुँदै पुनः रंगशाला आएर सकिने छ । प्रतियोगीले ४२.१९५ किलोमिटर दुरी पार गर्नुपर्ने छ । […]