२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने आज हुन लागेको हो । अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने छन् । उदघाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण […]