बालुवाटारमा आयोजित पत्रकार सम्मेनलमा सोधिएको यो प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो परिवारको राजनीतिक पृष्ठभूमि संक्षिप्त रूपमा बताएकी छन्।
पछिल्लो डेढ महिनामा जेन-जी युवाहरू राजनीतिक रूपले परिपक्व बन्दै गएको र मुलुकको शासन व्यवस्थाबारे उनीहरूको बुझाइ फराकिलो हुँदै गएको प्रधानमन्त्री कार्कीले बताइन्।
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा चुच्चे नक्सा सहितको निशान छाप थियो, राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर थिएन । शुक्रबार साँझ सम्पादकहरूले उक्त सवाल उठाउँदामात्रै उनलाई यो तथ्य हेक्का भयो ।
खासमा मूल बैठक …
१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ ।
अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए …
काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अन्तिम अधिकार सचिवालय बैठकलाई दिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित १४ जना नेताहरूले यही अवस्थामा एकता सम्भव नरहेको बताइरहेका छन् । यता महासचिव भुसाल सचिवालय बैठकसम्म पर्खने मनसायमा छन् । वामपन्थी एकताको पक्षमा आफू रहेको तर एकतापछिको नेतृत्वमा अहिलेका पुराना नेता […]