२४ पुस, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा चार नेतालाई दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछाने, कांग्रेसबाट दिलेन्द्र बडु, माओवादी केन्द्रबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई अनौपचारिक रुपमा सहमति जुटाउने जिम्मेवारी दिइएको हो । उनीहरुले सहमति जुटाएमा अर्को बैठकमा विधेयक पारित गर्ने तयारी […]