१७ साउन, सुर्खेत । केन्द्र सरकारले बजेट नदिएपछि सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द भएको छ । पशुपन्छीमा लम्पी स्किन जस्ता महामारी फैलिएका बेला पशुपन्छीमा लाग्ने रोगको परीक्षण र निदानका लागि सक्रिय निकाय नै बन्द भएको हो । प्रयोगशालाले साउन १५ गतेदेखि कार्यालय सेवा प्रवाह गर्न नसकिने सूचना नै जारी गरेको छ । आर्थिक वर्ष […]