भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्छ : डा. संग्रौला

काठमाडौं, ११ भदौ । वरिष्ठ अधिवक्ता डा.युबराज संग्रौलाले भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा.संग्रौलाले अहिले म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने भिम रावलले नैतिकताको परिभाषा बदल्नु पर्ने बताएका छन् । उनले लेखेका छन्, ‘जोसुकैलाई आफूलाइ मन लागेको दलमा बस्ने अधिकार छ । भिम […]

सम्बन्धित सामग्री

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।...

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।...

कांग्रेसले तत्काल आफ्नो कार्यशैली बदल्नु पर्नेमा नेता सिंहको जोड

रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले आफ्नो कार्यशैलीलाई तत्काल बदल्नु पर्ने बताउनु भएकोछ । मंगलबार नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले तत्कालै पार्टीको नीति अधिवेशन गरेर बदलिएको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने शन्दर्भमा कार्यकर्ता माझ बसेर समीक्षा गर्नुपर्ने बचाउनु भयो । उहाँले परम्परागत प्रचार र पार्टी […]

‘आयोजना नसकिँदासम्म प्रमुख बदल्नु हुँदैन’

काठमाडौँ,२५ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशकुमार तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना समयमै सकाउन त्यो आयोजना पूरा नहुँदासम्म प्रमुख परिवर्तन गर्न नहुने बताएका छन् । आज बसेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले कर्मचारीका काममा समस्या नै भएको अवस्थामा बाहेक मन्त्री वा सचिव परिवर्तन हुनासाथ प्रमुख परिवर्तन गर्न नहुनेमा जोड दिए । कालीगण्डकी करिडोरमा […]

पार्टीहरूले आफूलाई बदल्न जरुरी छ : श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका छन् । श्रेष्ठले विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहेसम्म मुलुक नबन्ने बताउँदै देशलाई बदल्न पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई सारतत्त्वमा आत्मसात् गर्दै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) को २०७८ मा बसेक

कदम

‘के गर्नु जातभातको कुरा निकालेर समाजले छोरी त्याग्न बाध्य बनाएको थियो। आखिर जात सानो होइन रहेछ, हाम्रो सोच पो सानो रहेछ त। संसार बदल्नु छ भने सुरुवात आफैंले गर्नुपर्‍यो नि।...

‘मुलुक बदल्नु छ भने नेता बदलिनु आवश्यक छ’

स्याङ्जा – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरू पहिला आफैं बदलिन आवश्यक रहेको बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरेस्थित बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको उद्घाटन गर्दै उनले नेताहरूमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने ठोकुवा समेत गरे । “भााषणमा मुलुक बदल्ने कुरा निक्कै गर्छौं तर ब्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन ।” […]

शिक्षा नीति बदल्नु पर्दछः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने

‘निर्वाचन प्रणाली बदल्नु पर्छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको अहिलेको निर्वाचन प्रणाली तस्कर र दुई नम्बरी वा उस्को सहयोगमा मात्र लड्ने सक्ने भएकाले यो निर्वाचन प्रणालीलाई बदल्नु पर्ने बताए ।