‘निर्वाचन प्रणाली बदल्नु पर्छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको अहिलेको निर्वाचन प्रणाली तस्कर र दुई नम्बरी वा उस्को सहयोगमा मात्र लड्ने सक्ने भएकाले यो निर्वाचन प्रणालीलाई बदल्नु पर्ने बताए ।

सम्बन्धित सामग्री

शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्ने बेला आएको छः प्रचण्ड - Nepal Japan

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नु

बाबुरामले भने- निर्वाचन प्रणाली बदल्नु पर्‍यो

सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए ।

एउटा गाउँपालिका जित्न ४/५ करोड खर्च भएको दाहालको भनाई

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नु पर्ने बताएका छन् ।

निर्वाचन प्रणाली बदल्नु पर्छ – प्रचण्ड - Naya Patrika

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । मंगलबार दिउँसो ललितपुरमा आयोजित प्रदेश नं.–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति...पूरा पढ्नुहोस् »