नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका छन् । श्रेष्ठले विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहेसम्म मुलुक नबन्ने बताउँदै देशलाई बदल्न पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई सारतत्त्वमा आत्मसात् गर्दै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) को २०७८ मा बसेक