'यो जुन प्रणाली छ, जसले भ्रष्टाचारीलाई संरक्षण गर्छ । जुन प्रणालीमा एउटा सामान्य कर्मचारीले समेत भ्रष्टचार गर्ने सामर्थ्य राख्छ । यसलाई बदल्नु आवश्यक छ । अब हामीले त्यस्तो संरचना, नीति बनाउनु छ । जसले प्रत्येक नागरिकलाई स्वतन्त्र हुने अनुभूति गराउँछ ।'