कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण पुनः बढ्दै गएको जनाउँदै केही समयका लागि विद्यालय बन्द गर्न गरेको सिफारिसअनुसार आज (मंगलबार) बाट देशभरका विद्यालय बन्द हुने भएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ सम्म बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले देशभरका सबै आधारभूत तथा […]