वीरगञ्ज, बैशाख ५ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ यूके भेरियन्टको कोरोना छिटो फैलिन सक्ने भएकाले विद्यालय जोखिमको क्षेत्र भएको भन्दै बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । शनिवार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले अनलाइन कक्षा वा अन्य विकल्प अपनाउन निर्देशन दिन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । बिहीवार सरकारको सचिवस्तरीय बैठकले कोरोनाका अतिप्रभावित […]