माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ ।  मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । ‘हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले रातोपाटीसँग भने, &l

सम्बन्धित सामग्री

विद्यालय प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन

सरकारले विद्यालय तहबाटै कार्यन्वयनमा ल्याएको विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन भएको छ।...

विद्यालय प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन

सरकारले विद्यालय तहबाटै कार्यन्वयनमा ल्याएको विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन भएको छ।...

विद्यालय शिक्षा विधेयक : विद्यालयलाई कुन मोडलमा  लैजाने भन्नेमा विवाद

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा विद्यालय तहको शिक्षालाई कुन मोडलमा लैजाने भन्ने प्रावधानबारे विवाद सुरु भएको छ । अबको कानुनमा विद्यालय शिक्षालाई वर्तमान...

दातृ निकायको दबाबमा १० खर्बको विद्यालय शिक्षा

सरकारले दातृ निकायको दबाबमै फेरि एक पटक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याएको छ।...

दातृ निकायको दबाबमा १० खर्बको विद्यालय शिक्षा

सरकारले दातृ निकायको दबाबमै फेरि एक पटक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याएको छ।...

‘विद्यालय तहको शिक्षा पूर्ण निःशुल्क भए मात्र बालश्रम न्यून हुन्छ’

विद्यालय तहको शिक्षामा सबै बालाबलिकाको पहुँच पुर्याउन र बालश्रम न्यून गर्न विद्यालय शिक्षा पूर्ण निःशुल्क हुनु पर्ने भनाइ सरोकारावालहरुको छ।...

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]

सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।  शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन

विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव

काठमाण्डाै – शिक्षा क्षेत्रका सरोकारवालाहरूले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार आयोजना गरेको छलफलमा उपस्थित सरोकारवालाहरूले कोरोना सङ्क्रमणको जोखिमलाई देखाएर देशभरका विद्यालय एकसाथ बन्द नगर्न सुझाव दिएका हुन् ।  उनीहरूले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पालिका सरकारलाई दिन पनि सुझाव दिएका छन् । छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले एक ठाउँमा कोभिड सङ्क्रमणको जोखिम बढ्दा द...