माघ १६ गतेपछि ५ दिनलाई खुल्दै विद्यालय, खोप अभियान सञ्चालन गर्ने सीसीएमसीको निर्णय

काठमाडौँः सरकारले विद्यालयहरुमा खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियान सञ्चालनका लागि माघ १६ गतेदेखि विद्यालय खोल्न निर्णय भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले विद्यालयमा खोप अभियोन सञ्चालन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको निर्देशक समितिको बैठकका निर्णयलाई…