'एउटा घर-घडेरी जोड्न नसक्ने कस्तो जागिर खान्छौ?'

महिना मर्दा पाउने हजारको तलबले सहरमा आनाको लाखौ पर्ने जग्गा कसरी आँटौं? भारी त आफ्नो थाप्लोले थेग्नेसम्मको मात्रै बोक्ने हो नि होइन र? अब यो प्रश्नको जवाफ पाउन मैले कुन धन्दा सुरू गरौं त?