तीन महिनाअघि प्रचण्डजी प्रधानमन्त्री भएर आउनुभयो । उहाँले सेवाग्राहीको मर्कालाई मैले बुझ्छु भन्नुभयो । अस्पताल होस् या राहदानी लिंदा, सेवाग्राहीलाई सहज बनाउँछु भन्नुभएको थियो । तीन महिना बितिसकेको छ, नयाँ राष्ट्रपति आउनुभएको छ । सरकारमा रहेकाहरू एउटा गठबन्धनबाट अर्को गठबन्धनमा जान तयार भए । तर समस्या जहाँको त्यहीं छ । मैले आफैं पनि यो समस्या […]