पाँच नम्बर प्रदेश सभाको लागि तयार पारिएको प्रतिक चिन्ह ‘लोगो’ सोमबार सार्वजनिक भएको छ। लोगो सिस्ने हिमाल,गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको उक्त लोगो दाङ तुलसीपुरका खगेश्वर भण्डारीले तयार पारेका हुन्। प्रदेश सभा सदस्यको लागि तयार गरिएको लोगोमा रुकुममा रहेको उथा हिमालमा नेपालको राष्ट्रिय झण्डा, जलजला पहाड,…